एलायन्स क्लबको क्यालेन्डर बैशाख २९ गते वामीटक्सारमा बिमोचन गरिने

युनिक खवर,वामीटक्सार✍️

एलायन्स क्लब अफ गुल्मी मुसिकोटले निर्माण गरेको नयॅा बर्ष २०८१ सालको क्यालेन्डर बैशाख २९ गते वामीटक्सारमा बिमोचन गरिने भएको छ।वामीटक्सार स्थित दरबार होटलमा बैशाख २९ गते शनिबार ११ बजे एक बिशेष कार्यक्रमका साथ बिमोचन गर्न लागिएको अध्यक्ष रामकृष्ण कंडेल ले जानकारीदिनु भएको छ।निकै मिहिनेतका साथ महत्वपुर्ण तथ्यांकहरू संलग्नगरी क्यालेन्डर निर्माणगरी काठमान्डौंमा छपाई गरिएको अध्यक्ष कंडेल ले बताऊनु भयो।

भित्ते पात्रो बिमोचन कार्यक्रममा सहभागिहुनका लागि कार्यक्रम स्थलमा उपस्थितहुन क्लबका शुभचिन्तक सम्पुर्ण बुवा आमा,दाजुभाई,दिदीबहिनी हरू लाई क्लब परिवारले बिशेष आग्रह तथा निमन्त्रणा गरेको क्लबका सचिब बिमल छन्तेलले बताऊनुभएको छ।सोही दिन नयॅा बर्षको शुभकामना समेत आदान प्रदान गरिने सचिब छन्तेलको भनाई रहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको