अनेरास्ववियू गुल्मीले संगठन सुदृढीकरण तथा बिस्तारअभियान गर्ने

अनिल खत्री

३ चैत, गुल्मी । अनेरास्ववियू जिल्ला कमिटी गुल्मीले बैठक सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदनअश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले ३७ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था अनुसार मनोनित गरेको छ । अनेरास्ववियू गुल्मीका संयोजक बिमल छन्तेलले बताए ।

केहि बाँकी सचिवालय सदस्यहरु भुगोल, आरक्षण तथा संगठन निर्माणको अभियानसँगै पदपुर्ति गरिने निर्णय भएको छन्तेलले बताए । बैठकले अनेरास्ववियूको केन्द्रिय कमिटीको सर्कुलर अनुसार बिद्यालयदेखि बिश्व बिद्यालयसम्म संगठन सुदृढीकरण तथा बिस्तर अभियान गर्ने निर्णय गरेको छ ।

बैठकमा अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य काशीराम पाण्डे, केन्द्रिय सदस्यहरु बासुदेव घिमिरे, उदय अर्याल, चिरञ्जीवी ज्ञवाली लगायतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण जिल्ला सह–संयोजक दशरथ पाण्डेले गरेका थिए ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको