मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न

गुल्मी दरबार ५ गुल्मी निवासी रिता पन्थी प्रस्तावक बनी निजको छोरी सुप्रीया पन्थी को आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखामा २०७८ चैत्र महिनामा १ लाख बिमाङ्गको बाल उज्ज्वल जिबन बिमा गर्नुभएको थियो................

राष्ट्रिय युवासँघ रुरु १ को मोटरसाईकल र्याली

आसन्न सँघिय तथा प्रदेश निर्वाचनको मौन अवधि शुरुहुनु पुर्व नेकपा एमाले निकट राष्ट्रिय युवा सँघ रुरुक्षेत्र गाउँ पालिका वडा न १ कमिटीले प्रचारात्मक मोटरसाईकल र्यालिको आयोजना गर्यो । क्षेत्र न १ निर्वाचन परिचालन कमिटीको कार्यालय परिसरबाट शुरुभएको युवाहरुको मोटरसाईकल र्यालि रिडी...............

गठबन्धनले जित्नु भनेको देशले हार्नु हो प्रदिप कुमार ज्ञवाली

प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन गठबन्धनले जित्नु भनेको देशले हार्नु हो भन्नु भएको छ । जिल्लाको कालीगण्डकी गाउँ पालिकाका विभिन्न वडाहरुमा स्थानीय जनसमुदाय सँग छलफल अन्तरकृया र भेटघाट कार्यक्रममा आफ्ना विचार राख्दै नेकपा एमालेका..............

गाउँमा युवा स्वरोजगार र उधमशिलताको विकास गर

रुरुक्षेत्र गाउँपालिका वडा न २ याडुँगकी कमला कुवँरलाई गाउँमा युवा स्वरोजगार र महिला उधम शिलताको अवसर प्राप्त होस भन्ने चाहना छ । सँघिय र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेर वहाँको गाउँमा पुग्नेहरुलाई उनले यहि कुराको माग गर्नुहुन्छ । गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभा लागि उम्मेदवार..............

उम्मेदवार डिल्लीराज भुसाल मुसिकोटका टोलबस्तीमा भोट माग्दै

लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज भुसाल मुसिकोट नगरपालिकाको टोलबस्तीमा मतदातासंग भेटघाटमा हुनुहुन्छ।एमाले उम्मेद्वार भुसाल संग मतदाताहरूले गाउँको विकास पहिले पनि एमालेलेको पहलमा सुरु भएको र अबको दिनमा समेत एमालेले विकास गर्नका लागि माग समेत गरेका छन्...........

हृषिकेश रथयात्राले रुरुधाम रमाईलो

शुक्रवार बिहानै देखि रुरुधामक्षेत्रमा चहल पहल शुरुभयो र यो निरन्तरता शनिवार साँझ सम्म चल्यो ।हरिबोधनि एकादशी र द्वादशी रुरुधाममा रहेको ऋषिकेश भगवानको जात्रा लाग्ने दिन हो ।हरिबोधिनी एकादशीका दिन पवित्र कालीगण्डकी स्नान र हृषिकेश लगाएतका मठमन्दिर हरुमा दर्शन गर्ने दर्शनार्थी हरुको ओईरो.............

चिन्तामणीबा लाई गाउँकै चिन्ता

पाका र खारिएका चिन्तामणी बा यो पटक गुल्मी क्षेत्र न १ क मा एमाले पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सँसदका उम्मेदवार बन्नु भएको छ । सत्यवती गाउँपालिका वडा न १ को अस्लेवा गाउँका चिन्तमणी पाण्डे यो क्षेत्रकोकालीगण्डकी ,सत्यवती ,चन्द्रकोट ,रुरुक्षेत्रमा परिचित नाम हो.............

तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीको सहारा

पार गुल्मीको व्यस्त बजार मजुवा पछिल्लो पटक वहुप्राविधिक शिक्षाको आधार इलाकाको रुपमा विकासित हुन थालेको छ ।तुराँग वहुप्राविधिक शिक्षालयको स्थापनाले मजुवा क्षेत्रको महत्त्व अझै बढेको देखिन्छ...........

द्वन्द्वको पीडा,मुटुभित्र आँसु लुकाएर बाँचेका उन्नाइस वर्ष

जीवनका धेरै आरोह अवरोह हरुमा मानसपटल भित्र कहिले नमेटिने घाउको रुपमा हरेक पटकको तिहार हाम्रो परिवार माझ आउँछ र जाने गर्छ ।हरेक आँगनहरु मखमलि र सयपत्रि फूलहरुले झकिझकाउ भएर फूलिरहँदा हाम्रो परिवारको मन कहिल्यै फूल्दैन ।समयले उन्नाईस वर्षको नेटो काट्यो तर त्यो रक्त रन्जित दिन हिज..................

खानी खन्न आउनेले बसाए बस्ति

कालीगण्डकी गाउँपालिका गुल्मीका पहाडी भुभागहरुमा अहिले पनि खानी खनिएका अवशेषका खाल्टा खुल्टि हरु प्रसस्तै देख्न सकिन्छ । त्यसोत यहाँका गाउँहरुका नाममा पनि पनि खानी जोडिएका छन ।जयखानी ,दबुँगखानी ,जोखुम खानी ,लम्करा खानी ,मुल्जर खानी लगाएत धेरै गाउँ हरु खानीका नाम सँग जोडिएका छन र खानीकै..............