अचाक्ली गर्नु हुन्न !

भाग्यशाली र शक्तिशाली राजकुमार हुनेछ | समय क्रममा यसका अतिरिक्त दुई हात र अतिरिक्त आँखा झरेर जाने छन् | यसको आयु लामै छ तर यसलाई जसले बध गर्ने हो उसको पनि जन्म भई सकेको छ | आकाशवाणीलाई सोधियो को ? जवाफ आयो, कोही आउने छ जसको काखमा यो बस्ने बित्तिकै यसका अतिरिक्त हात र आँखा झरेर जाने छन्

आज मातातीर्थ औंसी : आमाको मुख हेर्ने पर्व

माता भन्नेबित्तिकै हामी सम्झन्छौं, हामीलाई जन्म दिने आमा । पालनपोषण गरेर हाम्रो जीवन बनाउने र सामाजिक संस्कारमा हुर्काएर शिक्षा–दिक्षा दिएर राम्रो बाटो देखाउने पहिलो गुरु हुन आमा । एक संस्कृत ग्रन्थमा लेखिएको छ, ‘प्राणीहरूको लागि दुध–पानसम्म माता भनिएको छ, एक माता सौ शिक्षक समान हुन्छ’ भनिएको छ ।

आज चैते दशैं : हिन्दुहरूको महान् पर्व

नवरात्रि दुईवटा प्रमुख छन् । पहिलो आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म मनाइने शारदीय नवरात्रि र दोस्रो चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने वासन्तीय नवरात्रि । नवरात्रिका दिनमा श्री दुर्गा भवानीले नौ दिनसम्म नौरूप धारण गर्ने भएकीले दुर्गा भवानीका नौ पीठमा गएर दर्शन, पूजा गरिन्छ ।

ब्रहमकुमारी विश्वविद्यालय वामीटक्सार शाखाको आयोजनामा शुभकामना आदानप्रदान

शुभकामना आदानप्रदान कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रशासकीय अधिकृत खिमानन्द भुसाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो भने बिशिस्ट अतिथिहरुमा क्रमश वडाध्यक्ष तथा युवा नेता प्रकाश काफ्ले,नेपाल शिक्षक महासंघ गुल्मीका सचिव रामकृस्ण कडेल,शैक्षिक व्यक्तित्व टंकनाथ भण्डारी

आज होली : रंगहरूको चाडपर्व

होली एउटा राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको पर्व हो । फागुन शुक्ल अष्टमीको दिन विभिन्न स्थानहरूमा चीर गाडी शुरु हुने होली फागुन शुक्ल पूर्णिमाका दिन लिङ्गो ढाली सेलाउन लगेपछि होली पर्व सकिने गर्दछ ।

आज महाशिवरात्रि : हिन्दुहरूको महान् पर्व

हिन्दुहरूको महान् पर्व महाशिवरात्रि फाल्गुण कृष्णचतुर्दशी तिथिमा पर्दछ । नेपालभरि धूमधामसँग मनाइने महाशिवरात्रि पर्व राष्ट्रिय पर्व हो । प्रत्येक देवीदेवताका आ–आÇना जन्मदिन हुन्छन् । हामी तिनै दिनमा ती देवीदेवताको पूजा, आराधना गर्दछौँ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न तीन स्थानबाट प्रवेश,भक्तजनहरूको घुईचो

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएअनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वती माताको दिन

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रहृमा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वतीले हाम्रा अज्ञानहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।