संस्थापक अध्यक्ष केशव प्रसाद फुल्लेलको निधनले अभिभावक बिहिन भएकाछौ:अध्यक्ष कृस्णप्रसाद सापकोटा

वामी सेवा समिति जापानका संस्थापक अध्यक्षको भुमिका सफल रूपमा सम्पन्न गर्नु भएका फुल्लेलको निधनमा बर्तमान अध्यक्ष कृस्ण प्रसाद सापकोटाले संस्थापक अध्यक्ष केशव प्रसाद फुल्लेको निधनले अभिभावक बिहिन भएको धारणा ब्यक्त गर्नु भएको छ।

गुल्मीको वामीटक्सारमा एशियन लाईफ ईन्स्योरेन्स को अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

रूद्रावती होटलको सभाहलमा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिका लगायत आसपासको क्षेत्र भित्र बासोबासगरी बिमा ब्यबसायमा कृयाशिल अभिकर्ता हरूको सहभागिता रहेको थियो।पाल्पा शाखा प्रमुख धुर्बराज ढुंगानाले यस बिमा कम्पनीको परिचय,बिमा ब्यबसाय,अभिकर्ता हरूको काम,कर्त्तव्य र अधिकार ,सेवा,सुबिधा

मन्त्री योगेश भट्टराई शिविरमा

१४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती नागरिक क्यान्टन र उहाँको आरोहण दलका नेपाली र विदेशी सदस्यहरुसंग आमादब्लम हिमालको आरोहणकाक्रममा आमादब्लमको आधार शिविरमा मन्त्री योगेश भट्टराई पुग्नु भएको हो।

नेकपाका बरिस्ठ नेता बोमबहादुर खड्काको दुखद निधन

गुल्मीको धुर्कोट गॉऊपालिका वडानं १ नयॉगाऊको भॉखर्क स्थित आफ्नै निवासमा गएराती एक्कासी बेहोश हुनुभएका खड्का लाई तत्काल तम्घास स्थित जिल्ला अस्पताल पुर्याईएको थियो।अस्पताल पुर्याईएता पनि नेता खड्का जिबित रहनु भएन।

मलाई भाइ तिहार नअाईदिए हुन्थ्यो जस्तो लाग्छ:प्र जि अ शर्मा

यस बर्षको तिहार अर्थात आज आफुले टिका नलगाएको,रोटी हरू समेत नखाएको,जिल्ला बाहिर नगएको र कोठामै बसेको यथार्थता सार्बजनिक गर्नु भएको छ।गुल्मी जिल्लाकै प्रसासकिय प्रमुखको ज़िम्मे वारी संहाल्दै आऊनु भएका प्रजिअ शर्मा द्वारा तिहार संबन्धमा प्रस्तुत बिचार लाई यहॉ प्रस्तुत गर्न गईरहेका छौ

नेपाल पत्रकार महासंघ यूरोप शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय सचिव लक्ष्मी पुनले "हामी पत्रकारहरु अहिले कोभिडको कारणले जागिरबाट निकालिएको,बेतलबी विदामा बस्नु परेको,पाउनु पर्ने नियमित तलब नपाएको जस्ता पेशागत असुरक्षा हुँदाहुदै पनि अग्रपंक्तिमा रहि काम गरिरहेका छौं।

गुल्मीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते

गुल्मीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन । मुसिकोट नगरपालिको वडा नं ७ वामीबाट बुटवल तर्फ जादै गरेको लु १ क ३४८७ नं.को ट्रकले बिपरीत दिशाबाट आएको लु ५३ प ४६३० नम्बरको मोटरसाइकलाई. चन्द्रकोट गाँउपालिका ७ रुपाकोट सोतामा ठक्कर दिएको होl

मङ्सिर महिनामा भाइटीका पर्‍यो, दाइलाई टीका लगाउन हुँदैन त ?

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत दिइएको छ ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

के गर्यो पत्रकार महासंघ युरोप शाखाको बैठकले ताजा निर्णय?

बैठकले युरोप शाखाबाट स्थानन्तरण भैसकेका पत्रकार द्वय डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालले संस्थाको लेटरप्याड दुरुपयोग गरि जारी गरेको विज्ञप्ति अवैधानिक र भ्रामक रहेको ठहर गर्दै खारेज गरेको छ ।