
न हातमा चुरा, न कर्ने पोइ!
एक जना बिवाहित महिलाको अर्कै एक जना कर्ने भन्ने मान्छे सँग प्रेम बसेछ । प्रेम साह्रै गहिरो बसे छ । उनिहरु एक आपसमा अलग भएर बस्नै नसक्ने भएछन् । अन्तत: बिहा गर्ने निधो गरेछन् । तर बिहा गर्न महिलाको श्रीमान् बाधक बन्ने डरले उसको हत्या गर्ने योजना बनेछ................