
पार्टी फुटाउने हरामीहरू विद्राेही कहलिंदैनन,चेतना भया !
नेपाली बृहत् शब्दकाेष सम्म नहेरी/ नपढी एकथरि मानिसहरू निर्वाचनमा जाने निर्णयलाई प्रतिगमन र त्यस प्रकारको निर्णय लिने व्यक्तिलाई प्रतिगामी भनेर घृणा फैलाउन सक्रिय रहे । अहिले तिनीहरू पदक/ तक्माले विभुषित भइरहेका छन्। र, बदनामी अचाक्ली भएकोमा चिन्तित हुँदै आफ्नाे 'परमादेश सरकार'काे कृपाम.............