
बडिगाड गाउँपालिकामा प्रशाशनिक भवन सिलन्यास, जनता राज्यप्रति र राज्य जनतामा जवाफदेहि
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गर्दै मन्त्रि गुरुङले सम्पन्न मुलुकमा जनताले आम्दानीको ३० देखि ७० प्रतिशत सम्म कर तिर्ने गरेको र नागरिकको सवै जिम्मा राज्यले लिने गरेको बताउनु भएको छ।