रुरुक्षेत्र गाउँ पालिकाकाे बम्घा क्षेत्र शिल उच्च मनाेबल बनाई राख्न गाउँ पालिकाकाे आग्रह

नया भेरियन्ट सहितकाे काेभिड सँक्रमण बढेपछि रुरुक्षेत्र गाउँ पालिका वडा न ५ लाई विहीवार देखि शिल गर्ने गाउँपालिकाले निर्णय गरेकाे छ ।विहिवार अपरानह १ बजे देखि जेठ २६ गते सम्म रुरु ५ का अाँटिपाटा छाम्दी र उल्लिखाेला बाहेकका क्षेत्र शिल गरिएकाे गाउँ पालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत..........

परराष्ट्र मन्त्री ज्ञवाली द्वारा गुल्मी का फुटबल खेलाडी मगर लाई उपचारार्थ २ लाख सहयोग

नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवाली ले गुल्मी का फुटबल खेलाडी मोहन तरामु मगर लाई रु दुई लाख सहयोग गर्नुभएको निरमाया त्रामु मगर ले गुल्मी ठुलो लुम्पेक,चेमी बाट युनिक खवर डट कम लाई बताउनु भएको छ। त्रामु मगर का अनुसार गुल्मीका युवा तथा कुशल फुटबल खेलाडी मोहन.......

उन्नत जातको घाँस खुवाउँदा गुल्मीमा ११ बाख्रा मरे

० बिरामीगुल्मीमा कलिलो अवस्थाको उन्नत जातको घाँस खुवाउँदा ११ वटा माउ बाख्रा मरेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बोयर जातका बाख्रा मरेका हुन । लगातार तीन दिनसम्म परेको वर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर, सुडान जातको.........

गौतम समाजले गर्याे स्वास्थ सामाग्री हस्तान्तरण

थाेर्गा बुटवल गौतम समाजले रुरुक्षेत्र ३ काेट स्थित थनपति स्वास्थ्य चौकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ ।समाजकाे तर्फबाट स्वास्थ चौकीलाई सर्जिकल मास्क ५ सय थान २० थान पिपिई र भिटामिन सि चक्कि हस्तान्तरण गरिएकाे हाे.........

उँखु खुदाे र गुँड उत्पादनले आत्म निर्भर बन्दै थाेर्गेली किसान

कुनै पनि विकास आयाेजना त्यस आयाेजना परिचालन गर्ने पदाधिकारीहरुकाे सुझबुझका कारण सफल बन्छ ।यस्तै रुरु गाउँपालिकाकाे वडा न ३ काे थाेर्गा सँगै पयग क्षेत्र र वडा न ४ काे दार्सिँगवास क्षेत्रलाइ समेटेर शुरु गरिएकाे उखु ब्लक क्षेत्र यतिवेला रुरुक्षेत्रकै सबै भन्दा सफल कृषि परियाेजना बनेकाे छ..........

गुल्मी वामीटक्सारमा दरमखोला लिफ्टिड० खानेपानीको मोटर भोलि जोडिँदै:युनिक खवर

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७,वामी टक्सारमा प्रयोग गर्दै आएको खानेपानीको मोटर भोलि जोडिने बताइएको छ।दरमखोला लिफ्टिड० खानेपानीको मोटर विगत १०दिन देखि बिग्रिएको र त्यस लाई मर्मत गरी भोलि जडान गर्न लागिएको समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले युनिक खबर डट कम लाई बताउनु भएको छ..........

विश्व कोरोना महामारीसँग जुधिरहेको बेला अस्ट्रेलियामा फैलियो अर्को महामारी !

मुसाको आतंकबाट जुधिरहेको अस्ट्रेलिया सरकारले मुसालाई महामारी घोषित गरेको छ ।अस्ट्रेलियामा खेतबारीमा अनाज बर्बाद गरिरहेका मुसाहरु अहिले घरमा पनि पस्न थालेका छन् ।मुसाहरुले बिजुलीको तार काटिरहेका छन् जसका कारण घरमा आगो लागिरहेको छ । मुसाले सुतिरहेका मानिसहरुलाई टाेक्न समेत थालेका छन्..........

सी जी काे उद्योगमा आगलागी:युनिक खवर

बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि अहिले तीनवटा दमकल प्रयोग गरिएको छ..........

आज जेठ १९ गते अन्तरक्रिया कार्यक्रम हुँदै, प्रमुख अतिथि प्रदिप ज्ञवाली: संयोजक छन्तेल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको आयोजनामा आज वर्तमान परिस्थिति र जनताको बहुदलीय जनवाद विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ।नेकपा(एमाले)का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको अनेरास्वबियु गुल्मी जिल्ला.........

२०५८ जेठ १९ लाई संझिदा : युनिक खवर

हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उनीहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाएका थिए ।उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको........