
गुल्मी वामीका समाजसेवि कृष्णप्रसाद काफ्ले रुपन्देहीमा कोषाध्यक्षको उम्मेदवार
चैत २१ गते दुधनाथ थारु बहुमुखी क्याम्पसको हुन गइरहेको छैटौँ अधिवेशनमा काफ्लेले आफूलाई कोषाध्यक्षको पदमा उमेद्वार घोषणा गर्नुभएको छ।लामो समय सम्म शिक्षा क्षेत्रको अनुभव सङ्गाल्नुभएका काफ्ले यतिखेर गुल्मीको वामी बाट बसाइसराई गरी रुपन्देहीको फर्साटिकटमा बसोबास गर्दै आउनु भएको छ।