मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको अनलाइन खबरले लेखेको छ..........

सी चिनफिङद्वारा तिब्बतको भ्रमण

गएको १० वर्ष यता सी चिनफिङले फेरि एक पटक चीनको तिब्बत घुम्नुभएको छ। यसरी चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय प्रतिनिधि महाधिवेशको अठारौं बैठक यता उहाँले चीनका सबै प्रान्तहरू भ्रमण गर्नुभएको छ।तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वार्षिकोत्सवमा चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय..........

सुजिता भण्डारी प्रकरण: दाजु बहिनीको प्रेम सम्बन्धले निम्त्याएको घटना

पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको घटनामा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । सुजिताकी आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालय चितवनमा ६ गते बुधवार आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकी हुन्.........

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ...........

यी हुन् पटक पटक प्रेममा असफल भएका नेपाली अभिनेत्रीहरु

पहिलो प्रेमलाई सबैले स्मरणीय प्रेम भन्ने गरेका छन् । प्रेम पहिलो पटक अनुभूत गरिने भएकाले कहिल्यै भुल्न नसकिने हुन्छ । जसरी सुरुवातमा पढेको क, ख, ग, घ र ए, बी, सी, डी अनि परिवारमा पहिले सिकेको संस्कार बिर्सन मिल्दैन, त्यसरी नै पहिलो प्रेम पनि बिर्सन सकिँदैन..........

भीआईपीको रबाफमा सुरक्षाकर्मीको लर्को

नेता र पदाधिकारीको व्यक्तिगत सुरक्षामा दुई हजार पााच सय सुरक्षाकर्मी परिचालित छन्, जोखिम बढेमा सुरक्षाकर्मी बढाउनु राज्यको कर्तव्य हो, तर मूल्यांकन समितिलाई समेत थाहै नदिई गृह मन्त्रालयले तजबिजका आधारमा सुरक्षाकर्मी बढाउने गरेको छ.........

वीपी लाई सम्झिदै कांग्रेस मुसिकोट ले आयोजना गर्यो वृक्षारोपण कार्यक्रम

नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्य समितिको आयोजनामा आज मुसिकोट नगरपालिकाको वडा नं ७ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जननायक बीपी कोइरालाको ३९ औ स्मृति दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस नगरस्तरीय नेता कार्यकर्ता को उपस्थितीमा भव्यताका साथ............

बीपीको योगदानको स्मरण गर्दै ३९ औँ स्मृति दिवस मनाइयो

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्...........

कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका(४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमवार साँझ मृत्यु भएको हो.........

नागरिक एपमा उपलब्ध हुने सुविधा

साउन १ गतेदेखि नागरिक एपबाटै यातायात तथा सवारी साधनको नवीकरण र राजस्व तिर्न सकिने सुविधा सुरु हुन नसक्ने भएको छ । बागमती प्रदेश सरकारले प्राविधिक तयारी पुरा हुन नसकेको भन्दै नागरिक एपमा उपलब्ध हुने सुविधाको भाखा सारेको हो........